नेपाली प्रिमियर लिग (NPL)– सिजन २: खेल तालिका सार्वजनिक, नोभेम्बर १७ देखि रोमाञ्चक प्रतिस्पर्धा सुरु
काठमाडौं – सिद्धार्थ बैंक नेपालको मुख्य प्रायोजकत्वमा हुने नेपाल प्रिमियर लिग (NPL) सिजन २ का लागि पूर्ण खेल तालिका सार्वजनिक गरिएको छ। नसेलद्वारा संचालित यो घरेलु टी–२० क्रिकेट लिग नोभेम्बर १७, सोमवारबाट सुरु हुँदै डिसेम्बर १३, शनिबार भव्य ग्रान्ड फिनालेसँग सम्पन्न हुनेछ।
यो सिजनमा जनकपुर बोल्ट्स, काठमाण्डु गोर्खा...
१८ मंसिर २०८२,बुधबार