सुसन पौडेल
१९ चैत्र २०८१,बुधबार
म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले एफए कपको क्वाटरफाइनलमा चोट लागेपछि करिब ७ हप्तासम्म मैदानबाट टाढिनु पर्ने देखिएको छ।
सिटीका प्रबन्धक पेप गार्दियोलाले उनको घुँडा मुनि चोट गम्...