राष्ट्रिय फुटबल - Khel Sarokar
राष्ट्रिय फुटबल समाचार
थप समाचार
Main News

लाओससँग नेपाल पराजित, एएफसी एसियन कप छनोट यात्रा निराशाजनक रूपमा समाप्त

एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल लाओससँग १–० ले पराजित भएको छ।

लाओसमा सम्पन्न खेलमा घरेलु टोलीका कप्तान बौनफाचन बौनकोंगले ४८औँ मिनेटमा गरेको...

Main News

नेपालमा पहिलो पटक SAFF महिला क्लब च्याम्पियनसिप

दक्षिण एसियाली फुटबल महासंघ (SAFF) ले नेपालमा पहिलो पटक SAFF महिला क्लब च्याम्पियनसिप ५ देखि २० डिसेम्बर २०२५ सम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता लिग-कम-नकआउट ढाँचामा हुनेछ, जसमा शीर्ष दुई टोली फ...

Main News

इतिहास रचियो: १८ वर्षीय शाश्वत राणाले च्याम्पियन्स लिग क्लब माल्मो सँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्ने पहिलो नेपाली खेलाडी

 

नोभेम्बर २२, २०२४ | कोपेनहेगन, डेनमार्क | इतिहास रचियो: १८ वर्षीय शाश्वत राणाले UEFA च्याम्पियन्स लिग क्लब माल्मो एफएफसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्ने पहिलो नेपाली खेलाडीको...

Main News

महिला एसियन कप २०२६ छनोट - नेपाल समूह एफमा

एसियाली फुटबल महासंघ (एएफसी) ले घोषणा गरेको अनुसार, एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपालले समूह ‘एफ’ मा प्रतिस्पर्धा गर्नेछ। यस समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलंका प...

Main News

मलेसियासंग २-० ले पराजित नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणको ग्रुप एफ अन्तर्गत मंगलबार मलेसियासँग २-० गोलले पराजित भएको छ। सुल्तान इब्राहिम स्टेडियममा सम्पन्न खेलमा नेपालले सुरुवातदेखि नै...

Main News

अवसर इन्टर आईटी कलेज फुटसल कप सम्पन्न

चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।

शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर &...

Main News

सुनसरीको दुहबीमा यहि चैत्र २४ सोनापुर गोल्ड कप फुटबल प्रतियोगिता २०८० को खेल-तालिका सार्वजनिक

सुनसरीको दुहबीमा यहि चैत्र २४ गते सञ्चालन हुने तेस्रो सोनापुर गोल्ड कप फुटबल प्रतियोगिता २०८० को खेल-तालिका सार्वजनिक भएको छ ।

दुहबी-८, सोनापुर स्थित बिष्णु माध्यमिक विधालयको खेल मैद...

Main News

नेपाल अन्तर्राष्ट्रिय आयुष घलानले उत्कृष्ट राष्ट्रिय फुटबलर अवार्ड २०८० पाउने

२३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा नेपाल अन्तर्राष्ट्रिय आयुष घलानले उत्कृष्ट राष्ट्रिय फुटबलर अवार्ड २०८० पाउने भएका छन् । आयुषलाई रु ५०,५५५/- प्रदान गरिने छ जसलाई सहारा क्लब पोखराका...

Main News

२३ औं आहा! रारा पोखरा गोल्डकप २०२४ माघ ९ गतेबाट सुरु हुँदैछ ।

नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित मध्येको एक २३ औं आहा रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको...

Main News

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

यी दुई टोलीबीचको खेल सातदोबा...

Main News

ए डिभिजन लिग आज दशौँ चरणका अन्तिम दुई खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दशौँ चरणका अन्तिम दुई वटा खेल हुँदैछ।

आज थ्री स्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबबीच खेल हुँदैछ ।<...

Main News

ए डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।

दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा एप...