राष्ट्रिय फुटबल - Khel Sarokar
राष्ट्रिय फुटबल समाचार
थप समाचार
Main News

ए डिभिजन लिग फुटबलअन्तर्गत आज दशौँ चरणका दुई खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौँ चरणको खेल सुरु हुँदैछ । दशौँ चरण अन्तर्गत आज दुई वटा खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ...

Main News

ए डिभिजन लिगअन्तर्गत नवौँ चरणका अन्तिम दुई खेल आज हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज सोमबार नवौँ चरणका दुई खेल हुँदैछन्।

नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ र एक खेल च्यासल मैदानमा हुनेछ ।...

Main News

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको खेलमा दुई वटा खेल हुँदैछन् । आज हुने एउटा खेल दशरथ रङ्गशाला हुनेछ र अर्को खेल भने च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा सङ्कटा क...

Main News

चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त

बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त भएका छन् ।

पहिलो पटक सहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले लिगको बीचमा बुधबार बालगोपाल महर्जनलाई प्रशिक्ष...

Main News

जावलाखेल युथ क्लबले ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमायाे

जावलाखेल युथ क्लबले सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।त्रिभुवन आर्मी क्लबसँग जावलाखेल युथ क्लबले ३-१ गोलको अन्तरले पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प...

Main News

ए डिभिजन लिगको आठौं चरणको खेलमा मछिन्द्र क्लबको शानदार जित

सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा मछिन्द्र क्लबले ७ गोल र खुमलटार युथ क्लबले तीन गोल गरेको छ । खुमलटार र मछिन्द्रबीचको खेलमा यस सिजनको सबैभन्दा धेरै गोल कुल १० गोल भएको छ ।

अफिज...

Main News

ए डिभिजन लिगमा आजबाट हुने आठौँ चरणका दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आजबाट आठौँ चरणको खेल सुरु हुँदै छन् ।

लिगको आठौँ चरण अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ भने अर्को खेल च्यासल मैदानमा हुनेछ ।

Main News

ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछन् ।

आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिल...

Main News

सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणमा आज तीन खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु भइरहेका छन् ।

छैटौँ चरण अन्तर्गत आज आइतबार तीन वटा खेल हुँदैछन् । दुइ खेलहरु दिउँसो २ बजेबाट सुरु हुनेछन् भने एउटा खेल ५:४५ बजेबाट सुरु...

Main News

ए डिभिजन लिग सन्चालन गर्न एन्फा संग पैसा अभाव

एन्फा नेपाली फुट्बललाई राजनिती हैन फुट्बलमा निती चाहियो!

आर्थिक अभाबले गर्दा बाँकी रहेका बि र सि डिभिजन लिग हुने वा नहुने सम्भाबना बढ्दै जानु सरकार र एन्फाको  लागि ठूलो र नौलो कुरा न...

Main News

ए डिभिजन लिग चलिरहेको बेला चर्च ब्वाइजका प्रशिक्षक हुमागाईंले दिए राजीनामा

चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन् । ए डिभिजन लिग चलिरहेको बेलामा प्रशिक्षक हुमागाईंले राजीनामा दिएका छन् ।

अमेरिकाको ग्रीनकार्ड भएका कारण नेपालमा श्रम स्वीकृति...

Main News

सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा

काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

एन्फा कम्पलेक्समा भएको खेलमा फोडे फोफानाले ४३औं मिने...