फ्रेन्ड्स क्लब - Khel Sarokar

फ्रेन्ड्स क्लब [Friends Club]

Friends Club

 

फ्रेन्ड्स क्लब ललितपुरको कोपुन्डोलमा स्थित नेपाली व्यावसायिक फुटबल क्लब हो। यो क्लब नेपाली फुटबलको युवा प्रतिभाको पालनपोषणका लागि परिचित छ । फ्रेन्ड्स क्लबले हालसम्म २०० भन्दा बढी राष्ट्रिय फुटबल खेलाडी उत्पादन गरेको छ।राजु तामाङ, भरत खवास, सागर थापा, निरजन खड्का वा दिपक भुसाल जस्ता राष्ट्रिय खेलाडीहरु सबै फ्रेन्ड्स क्लब शहीद स्मारक ए डिभिजन लिगका उत्पादन हुन् । 

फ्रेन्ड्स क्लब

ठेगाना:
कुपण्डोल, ललितपुर
फोन:
०१-५५२७७४५
ट्विटर:
इमेल:
friendsclubkopundole@gmail.com
वेबसाइट:
http://friendsclub.org.np/
अधिकारीहरु:
राजीव पौड्याल (अध्यक्ष)

फ्रेन्ड्स क्लब

के तपाई यस टोलीको अध्यक्ष/सचिव/प्रबन्धक/सदस्य/कोच/अधिकारी हुनुहुन्छ? तपाईं आफ्नो टोली बारे थप जानकारी यहाँ प्रकाशित गर्न चाहनुहुन्छ? हामी तपाईंलाई मद्दत गर्न यहाँ छौं।

कृपया हामीलाई Facebook पृष्ठमा सम्पर्क गर्नुहोस् वा +९७७-९८४३२७६४७० मा कल गर्नुहोस् र आफ्नो टोलीको जानकारी र खेलाडीहरूको प्रोफाइल कसरी व्यवस्थापन गर्नुहोस

सम्पर्क गर्नुहोस