जावलाखेल युथ क्लब - Khel Sarokar

जावलाखेल युथ क्लब [Jawalakhel Youth Club]

Jawalakhel Youth Club

JYC को फुटबल टोली नियमित शहीद स्मारक "ए" डिभिजन क्लब फुटबल लिगको संगठन हो।

यो क्लब २०२९ साल (१९७२ ईस्वी) मा स्थापना भएको हो, हामी बागमती प्रदेशको जावलाखेल, ललितपुरमा रहेको नेपालको सबैभन्दा पुरानो र लोकप्रिय क्लब हौं। सन् १९७२ (२०२९ साल) मा औपचारिक रूपमा दर्ता भए पनि जावलाखेल फुटबल टोलीको ८० वर्षभन्दा लामो इतिहास छ।

हामीले दर्ता नभए पनि २०२४ सालमा जावलाखेल–११ को रूपमा बी डिभिजन लिग खेल्न थाल्यौं । हामीले २०३१ सालदेखि ए डिभिजन लिग खेल्यौं भने २०३२ सालमा ‘ए’ डिभिजन लिगका लागि दुई टोली थिए ।

जावलाखेल युथ क्लब

ठेगाना:
jawalakhel lalitpur
फोन:
985-1057587
ट्विटर:
इमेल:
info@jyc.com.np
वेबसाइट:
https://jyc.com.np/
अधिकारीहरु:
Mahendra Chhetri

जावलाखेल युथ क्लब

के तपाई यस टोलीको अध्यक्ष/सचिव/प्रबन्धक/सदस्य/कोच/अधिकारी हुनुहुन्छ? तपाईं आफ्नो टोली बारे थप जानकारी यहाँ प्रकाशित गर्न चाहनुहुन्छ? हामी तपाईंलाई मद्दत गर्न यहाँ छौं।

कृपया हामीलाई Facebook पृष्ठमा सम्पर्क गर्नुहोस् वा +९७७-९८४३२७६४७० मा कल गर्नुहोस् र आफ्नो टोलीको जानकारी र खेलाडीहरूको प्रोफाइल कसरी व्यवस्थापन गर्नुहोस

सम्पर्क गर्नुहोस