नेपाल पुलिस क्लब - Khel Sarokar

नेपाल पुलिस क्लब [Nepal Police Club]

Nepal Police Club

नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो। यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ। यसको स्थापना बिसं २००८मा महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो।

नेपाल प्रहरी क्लबको स्थापना बिसं २००८मा राजा महेन्द्रको नामबाट नामाकरण भई महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो। यो क्लबले सोहि समय देखि नेपालको विभिन्न राष्ट्रिय स्तरका तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिंदै आईरहेको छ। बिसं २०६३ सालमा नेपालमा गणतन्त्र आएपछि यसको नाम परिवर्तन गरेर नेपाल प्रहरी क्लब राखियो।

नेपाल पुलिस क्लब

ठेगाना:
Maharjgunj, Kathmandu
फोन:
+977 1-4223760
ट्विटर:
इमेल:
वेबसाइट:
अधिकारीहरु:
Manoj Katuwal

नेपाल पुलिस क्लब

के तपाई यस टोलीको अध्यक्ष/सचिव/प्रबन्धक/सदस्य/कोच/अधिकारी हुनुहुन्छ? तपाईं आफ्नो टोली बारे थप जानकारी यहाँ प्रकाशित गर्न चाहनुहुन्छ? हामी तपाईंलाई मद्दत गर्न यहाँ छौं।

कृपया हामीलाई Facebook पृष्ठमा सम्पर्क गर्नुहोस् वा +९७७-९८४३२७६४७० मा कल गर्नुहोस् र आफ्नो टोलीको जानकारी र खेलाडीहरूको प्रोफाइल कसरी व्यवस्थापन गर्नुहोस

सम्पर्क गर्नुहोस