श्री कुमारी क्लब - Khel Sarokar

श्री कुमारी क्लब [Shree Kumari Club]

Shree Kumari Club

श्री कुमारी क्लब २०४१ सालमा स्थापना भएको हो । यो नेपालकै उत्कृष्ट बी डिभिजन टोली मध्ये एक हो । यो क्लबले विभिन्न पूर्वाधार विकास कार्यमा पनि संलग्न रहेको छ । यसका साथै यस क्लबले रक्तदान, नेपाली चाडपर्वको प्रवद्र्धन लगायतका सामाजिक कार्यमा समेत संलग्न रहन्छ । यो क्लब यस सिजन(2022) १० औं स्थानमा पुगेको छ ।

श्री कुमारी क्लब

ठेगाना:
Balkhu, Kathmandu, Nepal.
फोन:
01-4331219
ट्विटर:
इमेल:
Kumariclub123@gmail.com
वेबसाइट:
https://the-anfa.com/club/24
अधिकारीहरु:
NAHAKUL HAMAL THAKURI

श्री कुमारी क्लब

के तपाई यस टोलीको अध्यक्ष/सचिव/प्रबन्धक/सदस्य/कोच/अधिकारी हुनुहुन्छ? तपाईं आफ्नो टोली बारे थप जानकारी यहाँ प्रकाशित गर्न चाहनुहुन्छ? हामी तपाईंलाई मद्दत गर्न यहाँ छौं।

कृपया हामीलाई Facebook पृष्ठमा सम्पर्क गर्नुहोस् वा +९७७-९८४३२७६४७० मा कल गर्नुहोस् र आफ्नो टोलीको जानकारी र खेलाडीहरूको प्रोफाइल कसरी व्यवस्थापन गर्नुहोस

सम्पर्क गर्नुहोस